२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक हाइड्रो कम्पनिको हकप्रद सेयर सूचीकृत

नेप्सेमा एक हाइड्रो कम्पनिको हकप्रद सेयर सूचीकृत

16.3K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको हकप्रद सेयर सूचीकृत भएको छ । बिहीबार कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले २०८० फागुन २ गतेदेखि २२ गते सम्म निष्कासन गरेको हकप्रद सेयर सूचीकृत गराएको छ ।

कम्पनीको कुल १ करोड ४५ लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij