२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्र बैंकद्धारा ६ वटा बैंकलाई कारबाही

राष्ट्र बैंकद्धारा ६ वटा बैंकलाई कारबाही

990
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले नियमकीय व्यवस्था मिच्ने ६ वटा बैंकलाई कारबाही गरेको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नियम मिच्ने ४ वटा वाणिज्य बैंक र २ वटा विकास बैंकलाई राष्ट्र बैंकको सुपरिवेक्षण विभागले कारबाही गरेको हो। कारबाहीमा पर्ने वाणिज्य बैंकहरुमा प्राइम कमर्सियल, कुमारी, नेपाल इन्भेस्टमेन्ट मेगा र लक्ष्म सनराइज तथा विकास बैंकहरुमा लुम्बिनी र एक्सल डेभलपमेन्ट बैंक छन्।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij