२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको सञ्चालकमा बलायर र कार्की नियुक्त

प्रभु बैंकको सञ्चालकमा बलायर र कार्की नियुक्त

535
Shares

काठमाण्डौँ- प्रभु बैंक लिमिटेडको रिक्त रहेको सञ्चालक पदमा २ जना नियुक्त भएका छन् । बैंकको सञ्चालक पदमा किशोर जंग कार्की र भावना बलायर नियुक्त भएका छन् ।

बैंकको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले दुई जनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

कार्की संस्थापक सेयरधनीको समूहबाट सञ्चालक नियुक्त भएका हुन भने बलायर सर्वसाधारण समूहबाट सञ्चालक नियुक्त भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij