२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

सुनचाँदी कतिमा कारोबार हुँदैछ ?

2K
Shares

काठमाडौँ– सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेर एक लाख ३७ हजार २०० रुपैयाँ र तेजावी सुुनको मूल्य एक लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार त्यस्तै, चाँदी भने तोलामा पाँच रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ६६५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij