२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा

वेस्ट इन्डिज ए सँग खेल्ने नेपाली टोली घोषणा

1.1K
Shares
Dipendra Singh Airee of Nepal celebrates the wicket of Mohammad Aizaz Khan of Hong Kong, China during the ACC Men's Premier Cup 2024 3rd / 4th Place Play Off match between Nepal and Hong Kong, China held at the Al Amerat Cricket Ground Oman Cricket (Turf 1), Oman on April 20, 2024. Photo by: Anshuman Akash / Creimas / Asian Cricket Council RESTRICTED TO EDITORIAL USE

काठमाडौं नेपालले वेस्ट इन्डिज ए सँग खेल्ने पाँच टी-२० खेलको सिरिजका लागि १६ सदस्य टोली घोषणा गरेको छ ।
नेपाल र वेस्टइन्डिज ए बीचको पहिलो खेल शनिबार हुनेछ ।
नेपालको टोलीमा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, अनिल शाह, आरिफ शेख, सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी, कुशल मल्ल, गुलशन झा, ललित राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिश जि.सी., अभिनाश बोहरा, विवेक यादव र आकाश चन्द रहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij