२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १५.४१ अंकले घट्यो

नेप्से १५.४१ अंकले घट्यो

740
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.४१ अकंले घटेर १९६९.०२ बिन्दुमा बन्द भएको छ । आज ३२० कम्पनीको ५६ लाख ५६ हजार २८२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५ करोड ८३ लाख ५ हजार रुपैयाँको शेयर किनबेच भएको छ ।

आज ४९ कम्पनीको शेयर मूल्य बढेको छ भने १८६ कम्पनीको शेयर मूल्य घटेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij