काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा ग्लोबल आईएमई बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ३५ लाखभन्दा बढी कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै नेप्सेमा बैंकको थप ३५ लाख ७७ हजार १०५ कित्ता बोनस सेयर थपिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij