२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन बैंकको सिइओमा पुनः अशोक शम्शेर राणा नियुक्त

हिमालयन बैंकको सिइओमा पुनः अशोक शम्शेर राणा नियुक्त

1.3K
Shares

काठमाडौं -हिमालयन बैंक लि.को प्रमुख कार्यकारी अधिकृतमा पुनः अशोक शम्शेर राणा नियुक्त भएका छन् । बैंकको २०८० चैत २७ गते बसेको संचालक समितिको बैठकले राणालाई पुनः सीइओमा नियुक्त गर्ने निर्णय गरेको हो । राणालाई २०८१ वैशाख ९ गते देखि लागु हुने गरी आगामी चार बर्षको लागि सीइओमा नियुक्त गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij