२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत

11.7K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । आइतबार कम्पनीको २४ लाख ४५ हजार ३५७ दशमलव ९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो । कम्पनीले आफ्ना सेयरधनीलाई ७.७५ प्रतिशत बोनस सेयर वितरण गरेको थियो ।

अब उक्त बोनस सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij