२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीन जनाको मृत्यु, ५२ जना घाइते

सिन्धुपाल्चोकमा जन्ती बोकेको बस दुर्घटना : तीन जनाको मृत्यु, ५२ जना घाइते

720
Shares

काठमाडौं – सिन्धुपाल्चोकमा जन्ति वस दुर्घटना भएको छ । दोलखाबाट सिन्धुपाल्चोकको पिस्कर जाँदै गरेको बा ४ ख ५६१६ नम्बरको बस आज बिहान दुर्घटना भएको थियो । दर्घटनामा परि तीनजनाको मृत्यु भएको छ । दुर्घटनामा ५२ जना घाइते भएका छन । घाइतेहरुको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।दुर्घटनामा ज्यान गुमाउने ३ जनामध्ये २ को सनाखत भएको छ।मृत्यु हुनेमा दोलखा भीमेश्वरका मानबहादुर थामी र भीमेश्वर–१ का शिव श्रेष्ठ रहेको खुलेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij