२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सागर डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने

सागर डिष्टिलरीले प्रिमियममा आइपीओ जारी गर्ने

1.5K
Shares

काठमाडौं –  सागर डिष्टिलरी लिमिटेडले  विशेष साधारण सभा आह्वान गरेको छ ।  कम्पनीको चैत २९ गते बसेको सञ्चालक समिति बैठकले विशेष आगामी वैशाख १५ गतेका दिन आफ्नो रजिष्टर्ड कार्यालयमा बेलुका ४ बजे विशेष साधारण सभा आह्वान गरेको हो ।

सभाले प्रिमियममा आइपीओ जारी गर्ने, कम्पनीको जारी पूँजी वृद्धि गर्नका लागि प्रबन्धपत्रको दफा ६ (१) (ख) संशोधन गर्ने तथा अख्तियारी प्रदान गर्ने लगायतका विविध प्रस्ताव पनि पारित गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij