२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

760
Shares

 

काठमाडौं – नेपाली बजारमा बिहिबार सुनको मूल्य घटेको छ । बुधबार प्रतितोला १ लाख ३६ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज तोलामा २ सय रुपैयाँले घटेर प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, तेजावी सुन पनि तोलामा २ सय रुपैयाँले नै घटेर प्रतितोला १ लाख ३५ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ ।नेपाल सुनचाँदी व्यवसायीका अनुसार बिहीबार चाँदीको मूल्य भने स्थिर छ । चाँदी प्रतितोला १ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेकोछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij