२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बिहीबार सार्वजनिक बिदा

बिहीबार सार्वजनिक बिदा

1.8K
Shares

काठमाडौं–  इस्लाम धर्मावलम्बीहरूको पर्व ईद-उल फित्र (ईद)का दिन सरकारले सार्वजनिक बिदा दिएको छ। बिहीबार पर्ने उक्त ईदको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको गृह मन्त्रालयका सहसचिव रूद्रप्रसाद पण्डितले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij