२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु बैंकको साधारण सभा आब्हान

प्रभु बैंकको साधारण सभा आब्हान

1.4K
Shares

काठमाडौं – प्रभु बैंक लिमिटेडले  बैशाख २० गते बाइसौँ वार्षिक साधारण सभा बोलाएको छ। उक्त साधारण सभा बैंकको केन्द्रिय कार्यालय, बबरमहल, काठमाडौँमा  बिहान १० बजे शुरु हुनेछ।

सभाले गत आर्थिक वर्षको वित्तीय विवरण पारित गर्ने लेखापरीक्षक नियुक्त गर्ने, सञ्चालकहरुको नियुक्ति अनुमोदन गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले बैशाख ४ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार बैशाख ३ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij