२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्यले नयाँ रेकर्ड

सुनको मूल्यले नयाँ रेकर्ड

3K
Shares

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आज मात्र सुन तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो । आइबार छापावाला सुनको मूल्य प्रतितोला एक लाख ३५ हजार ६०० रुपैयाँ र तेजावी सुनको मूल्य प्रतितोला १ लाख ३४ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले बढेको छ । आज चाँदि प्रतितोला १ हजार ६७० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij