२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने

लक्ष्मी सनराइज बैंकको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने

1.4K
Shares

काठमाडौँ – लक्ष्मी सनराइज बैंक लिमिटेडको गोंगबु शाखा कार्यालय र लकर स्थानान्तरण हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै काठमाण्डौ महानगरपालिका वडा न २६ गोंगबस्थित शाखा(साविक सनराइज बैंक लिमिटेडको शाखा) तथा लकर स्थानान्तरण हुन लागेको जनाएको हो ।

उक्त शाखा हालको स्थानबाट करिब ४ सय मिटर पश्चिमतर्फ रहेको नयाँ बसर्पाकस्थित ल्होत्से मलमा स्थानान्तरण हुन लागेको हो । यसका साथै साविक सनराइन बैंकको गोंगबु शाखाको लकर सेवा बैंकको महाराजगंज अपरेशन सेन्टर (साविक लक्ष्मी बैंक)मा स्थानान्तरण गर्न लागिएको बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij