२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज यी १० कम्पनीको उच्च कारोबार

आज यी १० कम्पनीको उच्च कारोबार

2.3K
Shares

काठमाडौं – आज साताको अन्तिम दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक २ दशमलव ७३ अंकले घटेर २,००४ को विन्दुमा कायम भएको छ । आज १०६ कम्पनीको शेयर मूल्य बढेको छ भने १२८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३०२ कम्पनीको ६९ लाख ६३ हजार ३५९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३ करोड ७२ लाख ६७ हजार रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij