२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक

धितो राखेको जग्गा तथा फर्म लिलामी गर्दै नेपाल बैंक

17.1K
Shares

काठमाडौं – नेपाल बैंक लिमिटेडले बैंकको धितो सुरक्षणमा रहेको घरजग्गा लिलामीको सूचना निकालेको छ। बैंकले लिलामी सम्बन्धी ३५ दिने सूचना निकालेको हो।

बैंकको विभिन्न शाखाबाट कर्जा लिएका ऋणीहरूले साँवा, ब्याज आदि नतिरेपछि बैंकले अन्तिम मौका दिँदै सम्बन्धित शाखामा सम्पर्क राखी ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गरेको छ। तोकिएको समयभित्र कर्जा चुक्ता नगरेमा धितोमा रहेको सम्पत्ति बैंकले लिलाम गरी बिक्री गर्ने जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij