२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेष्डो समृद्ध लघुवित्तको कामु सीईओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

नेष्डो समृद्ध लघुवित्तको कामु सीईओमा युधिष्ठिर भुषाल शर्मा नियुक्त

1.7K
Shares

काठमाण्डौ – नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिडेटको कायम मुकायम(कामु)प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा युधिष्ठिर भुषाल शर्मा नियुक्त भएका छन् । संस्थाको चैत २१ गते बसेको सञ्चालक समितिको बैठकले हाल निमित्त कार्यकारी प्रमुखको रुपमा रहेको शर्मालाई कामु सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई चैत २१  गतेदेखि लागू हुनेगरी उक्त पदमा नियुक्त गरिएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij