२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक लघुवित्त कम्पनीको शेयर सूचीकृत

नेप्सेमा एक लघुवित्त कम्पनीको शेयर सूचीकृत

3.1K
Shares

काठमाडौँ – साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । नेप्सेमा कम्पनीको ४७ लाख ४७ हजार ५५९.९४ कित्ता बोनस शेयरसूचीकृत भएको हो।

यस संस्थाले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गरेको १४.२५ प्रतिशत बोनस सेयर सूचीकरण गरिएको नेप्सेले जनाएको हो । अब डिम्याट खातामा जम्मा भएपछि दोस्रो कारोबार गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij