२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनीको बोनस शेयर सूचीकृत

9.3K
Shares

काठमाडौँ – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । बुधबार रिलायबल नेपाल लाइफको बोनश शेयर सूचीकृत भएको हो ।

कम्पनीको १६ प्रतिशत बोनस बापतको ६४ लाख कित्ता शेयर सूचीकृत भएको छ । अब उक्त बोनश शेयरधनीहरुको डिम्याटमा जम्मा भएपश्चात खरिदबिक्री गर्ने मिल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij