२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ताइवानमा शक्तिशाली भूकम्प (तस्वीरहरु)

ताइवानमा शक्तिशाली भूकम्प (तस्वीरहरु)

2.5K
Shares

एजेन्सी – ताइवानको राजधानी ताइपेमा ७.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प पछि थुप्रै शक्तिशाली पराकम्पन गएको छ । बुधवार विहान गएको भुकम्पवाट भएका क्षतिको विस्तृत विवरण प्राप्त हुन बाँकी रहेको विविसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij