२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऋणीलाई एनआइसी एशिया बैंकले जारी गर्यो यस्तो सूचना

ऋणीलाई एनआइसी एशिया बैंकले जारी गर्यो यस्तो सूचना

99.7K
Shares

 

काठमाडौं- एनआइसी एशिया बैंक लिमिटेडले ऋण कर्जा चुक्ता भुक्तान गर्ने सम्बन्धि ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ । बैंकबाट विभिन्न समयमा ऋण लिएका तर कर्जा चुक्ता भुक्तानी नगरेका ४ जनालाई ३५ दिन भित्र ऋण कर्जा चुक्ता भुक्तान गर्न बैंकले सूचना प्रकाशित गरेको हो ।

बैंकका अनुसार उक्त तोकिएको अवधिमा बैंकसँगको शर्त बमोजिम अनुसार ऋण चुक्ता नगरेको खण्डमा बैंक तथा वित्तिय संस्थाको ऋण असुली ऐन २०५८ र सोको नियमावली तथा प्रचलित कानुन अनुसार ऋणी तथा जमानीकर्ताको अन्य चल–अचल जाय जेथा श्रीसम्पत्तिबाट बाँकी लेना रकम असुल उपर गरिने व्यहोरा समेत सूचनामा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij