२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा

दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा

1.3K
Shares

काठमाडौँ – सरकारले दुई ठेकेदार कम्पनीलाई कालोसूचीमा राखेको छ। सार्वजनिक खरिद अनुगमन कार्यालयले थप दुई निर्माण व्यवसायी र सप्लायरलाई कालोसूचीमा राखेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सोमबार गरेको निर्णयपछि सार्वजनिक खरिद ऐन, २०६३ को दफा ६३ (१) बमोजिम कालो सूचीमा राखेको छ । कार्यालयले नरेशप्रसाद ओझाको श्री जुगल बिल्डर्स कम्पनी र कान्तिदेवी मिश्रको श्री जेएमबिडी इन्टरनेशनलका लाई कालोसूचीमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij