२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ग्लोबल आइएमई बैंकले ऋणीको धितो सम्पत्ति लिलामी गर्ने

ग्लोबल आइएमई बैंकले ऋणीको धितो सम्पत्ति लिलामी गर्ने

10.8K
Shares

काठमाडौं – ग्लोबल आइएमई बैैंकले विभिन्न ऋणीको नाममा धितो रहेको सम्पत्ति लिलामी गर्ने भएको छ । बैंकले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो सम्पत्ति खरिदको लागि योग्य व्यक्ति तथा संस्थाले ७ दिन भित्र आवेदन दिन आग्रह गरेको हो ।

बैंकले उक्त धितो सम्पत्ति जुन ठाँउमा जस्तो प्रकारको मूल्य रहेको छ सोही अनुसारको मूल्यमा बिक्री गर्ने भएको कारण गोप्य शिलबन्दी आवेदन दिने व्यक्ती तथा संस्थाले सोही अनुसारले आवेदन दिनु पर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij