काठमाडौं – नेप्सेमा एक बैंकको साढे १ करोड कित्ताबढी बोनस सेयर सूचीकृत भएको छ । मंगलबार लक्ष्मी सनराइज बैंक लिमिटेडको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।
जसमा बैंकको ७ प्रतिशतले हुन आउने १ करोड ५१ लाख ६९ हजार १६६।५ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।
सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा हस्तान्तरण भएपछि खरिद बिक्री गर्न सकिने छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij