२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१५ जना ऋणीको धितो लिलामीका लागि एनआईसी एशिया लघुवित्तले निकाल्यो सूचना

१५ जना ऋणीको धितो लिलामीका लागि एनआईसी एशिया लघुवित्तले निकाल्यो सूचना

14.7K
Shares

काठमाडौं -एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न १५ जना ऋणीको धितो लिलामीका लागि सूचना निकालेको छ । कम्पनीले विभिन्न शाखा कार्यालयबाट कर्जा लिएका ऋणीहरुको धितो लिलामीको सूचना निकालेको हो ।

संस्थाबाट कर्जा लिई चुक्ता नगरेपछि बैंकले धितो लिलामीको १५ दिने सूचना निकाल्दै बोलपत्र आह्वान गरेको छ । धितोमा रहेको उल्लेखित सम्पत्तिहरु गोप्य शिलबन्दी बोलपत्रद्वारा खरिद गरी लिन इच्छुक व्यक्ति, फर्म, कम्पनी वा अन्य संगठित संघसंस्थाले कम्पनीले तोकेको शर्तहरुको अधिनमा रही कर्जा असुली विभाग बनेपामा आवेदन दिनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij