काठमाडौं – आज शेयर बजार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक ६ दशलमव २६ अंकले घटेर २,०१२ को विन्दुमा कायम भएको छ । आज ८६ कम्पनीको शेयर मूल्य बढेको छ भने १५१ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज ३१५ कम्पनीको ७२ लाख ९० हजार २ सय कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८७ करोड ४७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज ११ उपसूचक राताम्य भएका छन् । सोमबार होटल तथा पर्यटन समूहको १.१६ प्रतिशत र ब्यापार समूहको ०.२० प्रतिशतले शेयर मूल्य बढेको हो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij