२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

नबिल बैंकका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक

990
Shares

काठमाण्डौ – नबिल बैंक लिमिटेडका अध्यक्ष उपेन्द्र पौडेललाई मातृशोक परेको छ । उनकी आमा शोभना पौडेलको ८१ वर्षको उमेरमा निधन भएको हो ।

वि.स. १९९९ जेठ १५ गते जन्मिएकी शोभना पौडेलको मृत्यु चावहिलमा रहेको मेडिकेयर अस्पतालमा उपचारका क्रममा भएको हो भने उनका २ छोरा र ३ छोरी गरी ५ सन्तान रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij