२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एसबिआई बैंकको ‘मेरो साथी’एप बन्द

एसबिआई बैंकको ‘मेरो साथी’एप बन्द

1.3K
Shares

काठमाडौं – नेपाल एसबिआई बैंकको मोबाइल बैंकिङ्ग एप ‘मेरो साथी’ बन्द हुने भएको छ । बैंकले एक सूचना जारी गर्दै मेरो साथी एप बन्द हुने जनाएको हो ।

मेरो साथी एप क्रमिक रुपमा आउदो वैशाख १८ गतेसम्म विस्थापित गरी थप सुरक्षित एवम् उन्नत एप ‘योनो नेपाल एसबिआई’ सुचारु गर्ने बैंकले जनाएको छ ।

साथै, मेरो साथी एपबाट उपभोग गर्दै आएका सेवाहरु अब योनो नेपाल एसबिआई एपबाट प्रदान गरिने भएकाले सेवाग्राहीलाई उक्त एप डाउनलोड गरी दर्ता गर्न बैंकले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij