काठमाडौं – अर्थमन्त्री वर्षमान पुनको प्रमुख आर्थिक सल्लाहाकारमा त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र विभागका प्रध्यापक डा. सुर्यबहादुर थापा नियुक्त भएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलका अनुसार गत बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई प्रमुख आर्थिक सल्लाहकारमा नियुक्त गरेको हो।
थापा लामो समयदेखि त्रिविमा अध्यापन गर्दै आएका छन्। उनी नागरिक लगानी कोषका अध्यक्ष समेत हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij