२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत

1.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा नेपाल इन्भष्टमेण्ट मेगा बैंकको ऋणपत्र सूचीकृत भएको छ । बैंकको अंकित मूल्य एक हजार रुपैयाँ दरका ४० लाख ४० हजार कित्ता ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

‘१० प्रतिशत एनआईएमबी डिबेन्चर २०९०’ सूचीकरणको लागि नेप्से र बैंकबीच सम्झौता भएको छ । यससँगै चैत १८ गते अर्थात् आगामी आइतवारदेखि उक्त ऋणपत्र दोस्रो बजारमा किनबेच गर्न पाइने छ ।

कम्पनीको विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij