२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीको कतिमा हुँदैछ कारोबार ?

1.9K
Shares

काठमाण्डौ – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले बढेको छ । महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख २६ हजार ८ सय रुपैयाँ कायम भएको छ ।

त्यस्तै तेजावी सुनको मूल्य पनि तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख २६ हजार २ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य प्रतितोला १५ रुपैयाँले घटेको छ । यससँगै चाँदीको मूल्य प्रतितोला १ हजार ४९० रुपैयाँ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij