२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक १०.१४ अंकले बढ्यो

नेप्से परिसूचक १०.१४ अंकले बढ्यो

1K
Shares

काठमाडौं – आज शेयर बजार बढेर बन्द भएको छ । आज शेयर बजार नेप्से परिसूचक १० दशमलव १४ अंकले बढेर २,०४१ को विन्दुमा कायम भएको छ । आज १६८ कम्पनीको शेयर मूल्य बढेको छ भने ६८ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज दिनभरिमा ३१० कम्पनीको ६८ लाख ४२ हजार ३९२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ३५ करोड ४३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij