२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य घट्यो

सुनचाँदीको मूल्य घट्यो

1.9K
Shares

काठमाडौं – आज सुनचाँदीको मुल्य घटेको छ ।  हिजो प्रतितोला १ लाख २६ हजार ७ सय रुपैयाँमा कारोबार भएको छापावाला सुन आज ३ सय रुपैयाँले  घटेर मंगलबार छापावाला सुनको मूल्य एक लाख २६ हजार ४०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख २५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी पनि तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला एक हजार ५०५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij