२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा चैत २९ गते

हिमाल दोलखा हाइड्रोपावरको साधारण सभा चैत २९ गते

1.2K
Shares

काठमाडौँ – हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले १५औं र १६औं वार्षिक साधारण सभा बोलाएको छ । चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले चैत २९ गते काठमाडौँको सुकेधारास्थित सेलिब्रेसन हाइटमा बस्ने गरी आव्हान गरेको हो ।

कम्पनीका शेयरधनीहरुको हात भने रित्तो हुने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट कुनै पनि लाभांश प्रस्ताव गरेको छैन । सभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै चाल आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्ति गरि पारिश्रमिक निर्धारण गर्ने लगायत साधारण प्रस्तावहरु पेश गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीले चैत १८ गते एकदिन कम्पनीले बुक क्लोज गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij