२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक सिमेन्ट कम्पनिको बोनस शेयर सूचीकृत

नेप्सेमा एक सिमेन्ट कम्पनिको बोनस शेयर सूचीकृत

6K
Shares

काठमाडौं – नेप्सेमा घोराही सिमेन्टको ५९ लाख कित्ता बढी बोनस शेयर सूचीकृत भएको छ । घोराही सिमेन्टको १५ प्रतिशतले हुन आउने ५९ लाख ५७ हजार ८ सय ५१ कित्ता बोनस शेयर सूचीकृत भएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij