२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

२४ सै घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प खुला हुने

२४ सै घण्टा नेपाल प्रहरी र सशस्त्र प्रहरीको पेट्रोल पम्प खुला हुने

1.2K
Shares

काठमाडौं–नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले सञ्चालन गरेका पेट्रोल पम्प हिजोदेखि २४ सै घण्टा खुला गरिएको छ। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा पेट्राेल पम्पहरू खुला गरिने भएकाे हाे । नेपाल प्रहरीले प्रधान कार्यालय नक्साल तथा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक र पोखरामा सञ्चालन गरिरहेको पेट्रोल पम्प २४ सै घण्टा खुला गर्न थालिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij