२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय

1.3K
Shares

काठमाडौँ – सरकारले सहसचिव चूडामणि पौडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले राजपत्राङ्कित विशिष्ट श्रेणीको रिक्त सचिव पदमा पौडेललाई बढुवा गर्ने निर्णय गरेको प्रवक्ता समेत रहेकी सूचना तथा सञ्चार प्रविधि मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij