२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

यी हुन आज उच्च कारोबार भएका १० कम्पनी

3K
Shares

काठमाडौं – आज नेप्से परिसूचक ३.३४ अंकले घटेर २०६३.९५ को विन्दुमा बन्द भएको छ। आज ९४ कम्पनीको शेयरमुल्य बढेको छ। १४७ कम्पनीको शेयरमुल्य  घट्दा ४ वटाको स्थिर रहेको छ। नेप्सेमा सूचीकृत ३०५ कम्पनीका ९४ लाख ४५ हजार ६८७ कित्ता शेयर ३ अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ रुपैयाँमा किनबेच भएका छन्।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij