२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त

बलेफी हाईड्रोपावरको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त

1.3K
Shares

काठमाण्डौ – बलेफी हाईड्रोपावर लिमिटेडको सञ्चालकमा राजेन्द्र तिमल्सेना र ऋतेश प्रधान नियुक्त भएका छन् । कम्पनीको चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले तिमल्सेना र प्रधानलाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।

दुवै जनालाई यसअघिका सञ्चालक सन्दिप कुमार शारदा र सुलभ अग्रवालले राजीनामा राजीनामा दिएसँगै रिक्त रहेको पदमा बाँकी कार्यकालका लागि सञ्चालक नियुक्त गरिएको हो । शारदा र अग्रवालको राजीनामा चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij