२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

आज सुनचाँदी कतिमा हुँदैछ कारोबार ?

1.4K
Shares

काठमाडौं –  आज पनि प्रतितोला ५०० रुपैयाँ घटेको हो । सोमबार छापावाला सुनको मुल्य १ लाख २४ हजार ५ सय रुपैयाँ कायम गरिएको छ । आइतबार सुनको मूल्य १ लाख २५ हजार रुपैयाँ कायम गरिएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजावी सुन १ लाख २३ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। आइतबार तेजावी सुन १ लाख २४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

सोमबार चाँदी १ हजार ५२० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार चाँदी १ हजार ५३० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij