२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

धौलागिरी लघुवित्तको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त

1.7K
Shares

काठमाडौं – धौलागिरी लघुवित्त वित्तीय संस्थाको कम्पनी सचिवमा मिन प्रसाद जोशी नियुक्त भएका छन् । चैत ३ गते बसेको संचालक समितिको बैठकले कम्पनीका प्रबन्धक जोशीलाई कम्पनी सचिवमा नियुक्त गर्ने निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij