२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

यी हुन शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनीको

यी हुन शेयर बजारमा उच्च कारोबार भएका १० कम्पनीको

3.1K
Shares

काठमाडौं – आइतबार शेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ। नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७०.२५ को विन्दुमा झरेको छ।
बजार घट्दा ८४ कम्पनीको शेयर मुल्य मात्रै बढेको छ भने १५० वटाको घटेको छ। आज १० कम्पनीको शेयरमुल्य स्थिर रहेको छ।
घटेको बजारमा आज ३ अर्ब ३८ करोड ७९ लाख रुपैयाँ बढीको शेयर कारोबार भएको छ।

उच्च कारोबार भएका १० कम्पनीमा शिवम सिमेन्टः ४१ करोड ६४ लाख रुपैयाँ,सोनापुर मिनरल्सः २३ करोड ७ लाख रुपैयाँ,अपर तामाकोशीः १३ करोड ७८ लाख रुपैयाँ, घोराही सिमेन्टः ११ करोड २६ लाख रुपैयाँ, गोर्खाज फाइनान्सः १० करोड ५७ लाख रुपैयाँ, हिमालयन रिइन्स्योरेन्सः १० करोड १८ लाख रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्सः ५ करोड ५६ लाख रुपैयाँ, सन नेपा लाइफ इन्स्योरेन्सः ५ करोड ३ लाख रुपैयाँ, कर्णाली डेभलपमेन्ट बैंकः ४ करोड ७६ लाख रुपैयाँ, सप्तकोशी डेभलपमेन्ट बैंकः ४ करोड ७३ लाख रुपैयाँ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij