२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस

1K
Shares
काठमाडौं -संघीय निजामती सेवा विधेयक, २०८० प्रतिनिधि सभामा पेस भएको छ । बिहीबारको प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले संघीय निजामती सेवा विधेयक, २०८० लाई पेस गरेका हुन् ।
विधेयक प्रस्तुत गर्दै मन्त्री जोशीले मुलुकको प्रशासनिक प्रणालीलाई शासकिय व्यवस्था अनुरुप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन ऐन जारी गर्नुपर्ने आवश्यकता रहेको बताए । त्यस्तै प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गरी गर्नुपर्ने आवश्यकता रहेको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij