काठमाडौँ – लुम्बिनी विकास बैंकले स्वतन्त्र संचालकमा जय देव श्रेष्ठलाई नियुक्त गरेको छ । कम्पनीको फागुन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई उक्त जिम्मेवारी दिने निर्णय गरेको हो ।
Artha Nepal Private Limited Tokha Municipality -7, Dhapasi Kathmandu www.arthanepal.com is a member organization of Economic Media Association Nepal (EMAN)