२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सात वटा नगरपालिका उत्कृष्ट घोषित

सात वटा नगरपालिका उत्कृष्ट घोषित

2.4K
Shares

काठमाडौं – नेपाल नगरपालिका संघको ३१औं स्थापना दिवसका अवसरमा विभिन्न ७ नगरपालिकालाई उत्कृष्ट घोषणा गरिएको हो

संस्थागत विकास तथा सुशासनमा दाङको घोराही उपमहानगरपालिका उत्कृष्ट बनेको छ । यस्तै, स्थानीय आर्थिक विकासमा बुटवल उपमहानगरपालिका, सामाजिक विकासमा गौर रौतहटको नगरपालिकापालिका उत्कृष्ट बनेको हो ।
वन वातावरणको क्षेत्रमा रत्ननगर नगरपालिका र चौरजहारी नगरपालिका उत्कृष्ट घोषित भए । यस्तै, सहरी योजना तथा विपद व्यवस्थापनमा गोदावरी नगरपालिका काठमाडौ र भिमदत्त नगरपालिका उत्कृष्ट घोषित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij