काठमाडौं – राष्ट्रिय सभाको अध्यक्षमा नारायण दाहाल निर्वाचित भएका छन । दाहाललाई राष्ट्रियसभा अध्यक्षमा निर्वाचित गरियोस् भन्ने प्रस्तावका पक्षमा ३९ मत पर्यो । कांग्रेस उम्मेदवार युवराज शर्माका पक्षमा भने १७ मत मात्र परेको थियो । नेकपा (माओवादी केन्द्र)का नेता समेत रहेका दाहाल राष्ट्रपतिवाट मनोनित सांसद हुन ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij