२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक बिकास बैंकको बोनस सेयर सूचीकृत

नेप्सेमा एक बिकास बैंकको बोनस सेयर सूचीकृत

9.6K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा लुम्बिनी विकास बैंकको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार बैंकले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई दिएको ४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत गराएको हो ।

बैंकको कुल १३ लाख ५३ हजार १२८ दशमलव ५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ
अब उक्त सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij