२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल नियुक्त

विन नेपाल लघुवित्तको कम्पनी सचिवमा जीवन खनाल नियुक्त

1.1K
Shares

काठमाडौं – विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कम्पनी सचिवमा जीवन खनाल नियुक्त भएका छन् । कम्पनीको फागुन २७ गते बसेको संचालक समितिको बैंठकको निर्णय अनुसार फागुन २७ गतेबाट नै लागू हुनेगरी संस्थाका प्रमुख कार्यकारी अधिकृत जीवन खनाललाई कम्पनी सचिवमा नियुक्त गरिएको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij